शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई शैक्षिक परामर्श संघको आग्रह

२१ साउन, काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शैक्षिक परामर्श क्षेत्रमा भएका समस्या समाधान गरिदिन आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शिक्षा ऐन व्यवसायी मैत्री बनाउन र शैक्षिक परामर्शको क्षेत्रमा रहेका व्यवसायीहरुका समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले समस्या […]

सम्बन्धित सामग्री

शिक्षा ऐनको मस्यौदाप्रति संघ र महासंघको आपत्ति

काठमाडौं । शैक्षिक परामर्श संघ तथा महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदाको दफा ६५ को उपदफा ५ र ६ बुँदाप्रति आपत्ति जनाएका छन् । प्रस्तावित संघीय शिक्षा ऐन २०८० को उक्त दफामा आर्थिक लगानीको सुरक्षाको नाममा धरौटीलगायत विविध सुरक्षा उपायको परिकल्पना समावेश गरिएकोमा गम्भीर आपत्ति जनाएका हुन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी महासंघ […]