काठमाडौं, १४ पुष । ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । सिआइबीले ललित निवास जग्गा प्रकरणका मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी दम्पतीलाई पक्राउ गरेलगत्तै बस्न्यात फरार भएको स्रोतको दाबी छ। सिआइबीले सुवेदी दम्पतीलाई गत साता पक्राउ गरी अनुसन्धान अघि बढाएको छ भने यस […]