कोरोना खोप 'स्पुतनिक भी' प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

रसियामा निर्मित कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो

सम्बन्धित सामग्री

चीनमा एक अर्ब बढीलाई कोरोना खोप

एजेन्सी । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ । हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको हो । एक अर्ब ४० करोड चिनियाँ मध्ये हिजोसम्ममा १ […]

खोपमा असमानताः विश्वले ३ अर्ब डोज कोरोना खोप लगाउँदा हाइटीमा ३० मात्र

एजेन्सी।विश्वमा हालसम्म तीन अर्ब डोज कोरोना खोप लगाइएको छ। तर, उत्तर अमेरिकी राष्ट्र हाइटीमा भने हालसम्मा मात्र ३० डोज खोप लगाइएको छ। हाइटीमा शनिबार केही स्वास्थ्यकर्मीलाई उक्त खोप दिइएको थियो। यसले गरिब देश खोपमा पनि पछाडि परेको स्पष्ट देखाएको छ।विश्वमा ९९ प्रतिशत धनी तथा मध्यम आय भएका देशले खोप पाउँदा गरिब देशले हालसम्म १ प्रतिशत खोप पनि पाएका छैनन्।

कोरोना महामारी खतरनाक मोडमा, ११ अर्ब डोज खोप आवश्यकः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।

कोरोना महामारी खतरनाक मोडमा, ११ अर्ब डोज खोप आवश्यकः डब्लुएचओ

एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी सरकारको निर्णयमा नागरिकको विरोध

पर्वत : कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीहरूको सुविधा दिने निर्णयको नागरिकले असन्तुष्टि व्यक्त गरेका छन्। देश कोरोना महामारी तथा बर्खा याम विपद्को मुखैमा रहेको बेला सरकारले सुविधा उपभोगकै विषयलाई प्रमुख मानेको भन्दै नागरिकले उक्त निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्। नागरिकले कोरोना खोप र संक्रमितले अक्सिजन नै पाउन नसकिरहेको अवस्थामा सुविधाको नाममा आर्थिक भार थप्न नहुने भनी सामाजिक सञ्जालहरुमा आक्रोस पोखेका छन्।मुख्यमन्त्

हवाई यात्रा गर्न कोरोना खोप अनिवार्य हुनसक्छ : क्वान्टास

८ चैत, काठमाडौं । अष्ट्रेलियाको एयरलाइन्स कम्पनी क्वान्टासका प्रमुखले हवाई यात्राको लागि अब कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र बुझाउनुपर्ने नियम आउनसक्ने बताएका छन् । क्वान्टासका सीईओ एलान जोएसले अहिले विश्वका धेरै मुलुकले अन्तर्राष्ट्रिय पर्यटकलाई आफ्नो देश प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने माग राखेको बताएका छन् । कोरोनाविरुद्धको खोप विश्वभरको पर्यटन क्षेत्रमा सुधारको […]

एक वर्षमै कोरोना खोप वैज्ञानिक चमत्कार

सन् २०२० संसारका लागि त्रासको वर्ष भयो । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विश्व नै अकल्पनीय सङ्कटमा प¥यो । सन् २०२१ भने त्रास र आशाको वर्ष हुने लक्षण देखिएको छ । बेलायत, अफ्रिका तथा ब्राजिलमा देखिएका नयाँ प्रजातिका कोरोना भाइरसको कारण अहिले सम्पूर्ण युरोप, अमेरिका, क्यानडा, जापानलगायत देश सङ्कटमा फसेका छन् ।

के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ?

काठमाडौँ / विश्वका थुप्रै मुलुकमा अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा पनि कोरोना खोप अभियान सुरु भएको ४ दिन भइसकेको छ । सरकारले नेपालमा कोरोना खोप भित्र्याउन लागि परिरहेको जानकारी दिन थालेको निकै भइसक्यो । यसैबीच बुधबार नेपालका भारतबाट कोरोना खोप आउने भनेर चर्चा चलिरहेको... The post के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ? appeared first on Purbeli News.

'कोरोना खोप लाउन सुरूमा डराएँ, लगाएपछि ढुक्क भयो'

अमेरिका कोरोना संक्रमणको भूमरीमा सबभन्दा धेरै चपेटिएको देश हो। यस्तोमा त्यहाँ बस्ने धेरै नेपाली आत्तिएका थिए।