हवाई यात्रा गर्न कोरोना खोप अनिवार्य हुनसक्छ : क्वान्टास

८ चैत, काठमाडौं । अष्ट्रेलियाको एयरलाइन्स कम्पनी क्वान्टासका प्रमुखले हवाई यात्राको लागि अब कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र बुझाउनुपर्ने नियम आउनसक्ने बताएका छन् । क्वान्टासका सीईओ एलान जोएसले अहिले विश्वका धेरै मुलुकले अन्तर्राष्ट्रिय पर्यटकलाई आफ्नो देश प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने माग राखेको बताएका छन् । कोरोनाविरुद्धको खोप विश्वभरको पर्यटन क्षेत्रमा सुधारको […]

सम्बन्धित सामग्री

हवाई यात्रुले अनिवार्य कोरोना खोप कार्ड बोक्नुपर्ने

न्युज अफ नेपाल, काठमाडौं । आन्तरिक हवाई यात्रामा यात्रा गर्दा यात्रुले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणित कार्ड अनिवार्य गरिएको छ । आज बुधबार वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्तिमार्फत हवाई यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा कोरोना खोप कार्ड वा मोबाइलमा खिचेर राखेको फोटो देखाउनुपर्ने व्यवस्था गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा […]