रुसद्धारा यूक्रेनको आणविक प्लान्ट नजिकै मिसाइल प्रहार, चार बालबालिकासहित १२ जना घाइते

युक्रेनको दक्षिणी भोजनेसेन्स्क सहरमा भएको रुसी मिसाइल आक्रमणमा चार बालबालिकासहित १२ जना घाइते भएको बताइएको छ । रुसको मिसाइल आक्रमण युक्रेनको दोस्रो ठूलो आणविक प्लान्ट पिव्डेनोक्रेन्स्कबाट ३० किलोमिटर टाढा भएको थियो। युक्रेनले यसलाई रुसको आणविक आतंकवाद भनेको छ । मिकोलेभका गभर्नर भिटाली किमले आक्रमणमा पाँच तले अपार्टमेन्ट र केही अन्य घरमा क्षति पुगेको बताए। युक्रेनका […]