युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट ‘जापोरिज्जिया’ बन्द

युक्रेनको आणविक उर्जा अपरेटरले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टको अन्तिम रिएक्टर बन्द भएको बताएको छ। पावर ग्रिडमा जोडिएपछि प्लान्ट बन्द भएको थियो । छ रियाक्टर जापोरिज्जिया प्लान्ट गत हप्ता ग्रिडबाट हटाइयो, किनभने यस क्षेत्रमा लडाईको परिणाम स्वरूप सबै विद्युत लाइनहरू काटिएको थियो। प्लान्ट धेरै दिनदेखि ‘द्वीप मोड’ मा सञ्चालन भइरहेको थियो र यसको एक मात्र […]

सम्बन्धित सामग्री

युक्रेनको आणविक प्लान्ट आक्रमण ‘अस्वीकार्य चुनौती’

काठमाडौँ – फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत् गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य सुरक्षाका लागि अस्वीकार्य चुनौती’ उत्पन्न भएको चेतावनी दिएको छ । फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता एनी–क्लेयर लेजेन्ड्रेलेयो भने, “फ्रान्सले जापोरिजिया प्लान्टमा ग्रिडबाट नयाँ सम्पर्क विच्छेद भएको सूचनाप्रति चासो लिएको छ ।” युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रमा आणविक ईन्धन राख्ने ‘रिएक्टर’ […]

रुसले कब्जा गरेको आणविक प्लान्ट ‘जापोरिजिया’ को सुरक्षाको लागि गुहार

संयुक्त राष्ट्र संघका महासचिव, टर्की र युक्रेनका राष्ट्रपतिहरूले रुससँग चलिरहेको युद्धको अन्त्य कसरी गर्ने भनेर छलफल गरेका छन् । यससँगै उनीहरुले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ‘जापोरिजिया’लाई सुरक्षित गर्न गुहार गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको लवीवमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘जापोरिजिया’ आणविक प्लान्टको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले […]

आणविक प्लान्टमा भएकाे आक्रमणबारे दोषारोपणमा रुस र युक्रेन

युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता  बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो । प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौँ सेना तैनाथ गरेको र हतियार भन्डारण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ ।‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस् । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त

जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोप प्रत्यारोप

किभ – युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन्। उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो। जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो। प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ। उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भन्डाण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ। ‘इनरगोदारको […]

युक्रेनको आणविक प्लान्टमा आगलागी, तत्काल कदम चाल्न विश्वलाई जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउनुभएको छ ।  उहाँले विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ । ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।  रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भन्नुभएको छ । उहाँले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो ह...

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लाग्याे : स्थानीय अधिकारी

युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।  इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको बताउनुभएको छ ।  इनरहोडारका मेयर ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिनुभएको थियो ।  रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागर...