१८ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणमा नेपालबाट राष्ट्रिय टिमका कप्तानसमेत रहेका सन्दीप लामिछानेको मात्र अक्सन हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको अक्सनमा परेका खेलाडीको सूचीमा नेपालबाट लामिछाने मात्र परेका हुन् । नेपालबाट अक्सनका लागि लामिछानेसहित करण केसी, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामीलगायत १५ खेलाडीले […]