अमेरिकामा यसरी फैलँदैछ नेपाली डायस्पोरा

‘डायस्पोरा’ शब्द ग्रिसेली भाषाबाट आएको हो। यो हिब्रुको ‘गालुट’, ‘गोला’ शब्द, अङ्ग्रेजीको ‘एक्साइल’, ‘बानिस’को समानार्थी मानिए तापनि अर्थ र सन्दर्भको दृष्टिले फरक रहेको छ। हिब्रुको ‘गालुट’ वा ‘गोला’ र अङ्ग्रेजीको ‘एक्साइल’ वा ‘बानिस’ शब्दले यहुदीहरूको निर्वासन, विस्थापन वा देश निकाला भन्ने बुझाउँछ भने डायस्पोराले पहिचानसहितको आप्रवासन वा फैलावट भन्ने बुझाउँछ। वर्तमान सन्दर्भमा डायस्पोरा शब्दले आप्रवासन […]

सम्बन्धित सामग्री

धमाधम ‘वर्ल्ड टुर’को घोषणा गर्दै ब्याण्ड

काठमाडौं । सन् २०२४ सुरु भएसँगै चर्चित नेपाली सांगीतिक समूह र गायकले ‘वर्ल्ड टुर’को घोषणा गर्न थालेका छन् । कन्सर्टको लाइनअप हेर्दा नेपाली डायस्पोरा यो वर्ष संगीतमय हुने देखिएको छ । नेपाली रक ब्याण्ड १९७४ एडीले स्थापनाको ३० औं वर्षगाँठ मनाउन आगामी मे महिनामा अमेरिका टुरको घोषणा गरेको छ । रोचक के छ भने दुई […]

प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धरलाई प्रदान गरिएको छ । शुक्रबार

नेपाली डायस्पोरा र सिपाहीको मन

देशको पूर्वमन्त्रीले बोल्ने भाषाशैली कति माथि उठेको देखियो ? काम र पेशालाई बुझ्ने हाम्रो नेतृत्वको तरिका यही हो त ?

डा. वेद काफ्लेले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ डा. वेद काफ्लेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा काफ्लेलाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई नेपाली डायस्पोरा अवार्ड प्रदान गरिन्छ । उक्त...

वासिङ्टन डिसीमा दशैं तिहार मेला आयोजना हुने

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास […]

सेप्टेम्बर २५ मा अमेरिकाको वासिङटन डिसीमा बृहत् दसैँ–तिहार मेला आयोजना गरिने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङटन डिसीमा बृहत् दसैँ तिहार फेस्टिबलको आयोजना गरिएको छ। अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवद्र्धन गर्नका लागि उक्त फेस्टिबल कोसेढुंगा रहने कार्यक्रम […]

वासिंगटनमा राजदूतलाई पर्खिरहेका चुनौतीहरू

अमेरिकी सरकार र यहाँको नेपाली डायस्पोरा अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीको प्रतीक्षा गरिरहेका छन् । लामो समय लगाएर एग्रिमो आएपछि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई औपचारिक रूपमा राजदूत...

वासिंगटनमा राजदूतलाई पर्खिरहेका चुनौतीहरू

अमेरिकी सरकार र यहाँको नेपाली डायस्पोरा अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीको प्रतीक्षा गरिरहेका छन् । लामो समय लगाएर एग्रिमो आएपछि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई औपचारिक रूपमा राजदूत...

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा ढुंगेललाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।  विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष यस विधामा १५ देशबाट २५ बढीको...

नेपाली डायस्पोरा, एक कथा- एक दृश्य

लेख्नुअघि लेखिएको कुरा पठनीय भए पनि पाठकलाई भद्दा दिक्दार लगाउने होला भन्ने भयले म प्रायः लेख्दिनँ । लेखिहाले पनि प्रकाशन गराउँदिनँ । कहिलेकाहीं जति नै चासोको विषय भए पनि कन्टेन्ट झुर हुँदा लेख्न पनि नमज्जा, पढ्न पनि बोर हुन्छ । मलाई केही समयदेखि केही अनलाइन र पेपर पत्रिका चलाउने साथीहरूले अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था खासगरी […]