लेख्नुअघि लेखिएको कुरा पठनीय भए पनि पाठकलाई भद्दा दिक्दार लगाउने होला भन्ने भयले म प्रायः लेख्दिनँ । लेखिहाले पनि प्रकाशन गराउँदिनँ । कहिलेकाहीं जति नै चासोको विषय भए पनि कन्टेन्ट झुर हुँदा लेख्न पनि नमज्जा, पढ्न पनि बोर हुन्छ । मलाई केही समयदेखि केही अनलाइन र पेपर पत्रिका चलाउने साथीहरूले अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था खासगरी […]