नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा ढुंगेललाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।
विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष यस विधामा १५ देशबाट २५ बढीको...