वासिङ्टन डिसीमा दशैं तिहार मेला आयोजना हुने

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास […]

सम्बन्धित सामग्री

कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

वाशिंटन डिसी । अमेरिका भ्रमणमा रहेका ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का तर्फबाट अमेरिकाको भर्जिनिया राज्यमा सम्मान गरिएको छ । दशैं तथा तिहारको अवसर पारी ‘बृहत् दशैं तिहार मेला २०२१’ का अवसरमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा कलाकार श्रेष्ठलाई सम्मान गरिएको हो । इनास भर्जिनिया अध्यक्ष कलाकार राहुल केसी तेजेन्द्र, इनास अमेरिका […]