प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस र आर्मीको विजयी सुरुवात

सातौँ संस्करणको अन्तर्राष्ट्रिय प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला भलिबल सकिएको एक वर्ष पुग्दा पनि खेलाडीले पाएनन् पुरस्कार

बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्जमा भएको आठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पुरस्कार एक वर्ष बित्दा पनि खेलाडीले पाएका छैनन् । प्रतियोगिता गत वर्ष फागुन २१ देखि २५ गतेसम्म आयोजना भएको थियो । उक्त प्रतियोगिताको पुरस्कार अहिलेसम्म नपाएको खेलाडीहरूले बताएका छन् । प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोटर््स क्लबले जितेको थियो । फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै हरियाणाले उपाधि जितेको हो । प्रधानमन्त्री कपमा प्रथम हुनेले पाँच लाख, दोस्रो हुनेले द

प्रधानमन्त्री कप महिला भलिबल : हरियाणा र न्यू डायमन्डको जित

काठमाडौं । न्यू डायमन्ड एकेडेमी र भारतीय टिम हरियाणा स्पोर्ट्स क्लबले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विजय हासिल गरेका छन् ।  नेपालगन्ज रंगशालाको कभर्डहलमा हरियाणाले नेपाल पुलिस क्लबलाई  ३–२ सेटले पराजित गरेको हो । हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६, १५–१३ को स्कोरमा हराएको हो । पुलिसकी कोपिला राना प्लेयर अफ दी म्याच...

पुलिस र आर्मी विजयी

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आठौं संस्करणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् ।

एपीएफविरुद्ध नेपाल पुलिस उपाधिका लागि भिड्ने

नेपालगन्जमा सञ्चालित ७ औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेका छन् ।लिग चरणअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू डाइमण्ड र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मिलाई पराजित गरेको थियो । यो संगै अव एपीएफ र पुलिस क्लबकाबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । […]

एपिएफ क्लवलाई प्रधानमन्त्री कप महिला भलिबलको उपाधी

सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी एपिएफ क्लवले हात पारेको छ । नेपाल पुलिस क्लवलाई सोझो सेटमा हराउँदै एपिएफ क्लवले उपाधी जितेको हो ।  उसले २५–२२, २५–२१ र २५–१९ को...

प्रधानमन्त्री कप महिला भलिबल: पुलिससामु लुम्बिनी निरीह

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा साबिकको विजेता नेपाल पुलिस क्लबले जित लयलाई निरन्तरता दिएको छ। शनिबार भएको दिनको दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु

पहिलो खेलमा नेपाल पुलिस क्लबको जितनेपालगन्ज-सातौं प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ बाँके जिल्ला भलिबल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको सुभारम्भ मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना) र प्रतियोगिताका सद्भावनादूत मिस नेपाल […]

प्रधानमन्त्री कप महिला भलिबल : पुलिस र आर्मीको विजयी सुरुआत

२२ फागुन, नेपालगन्ज । सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल …

प्रधानमन्त्री कप भलिबल : पुलिसको विजयी सुरुआत

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।   आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन्  । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष ...