सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु

पहिलो खेलमा नेपाल पुलिस क्लबको जितनेपालगन्ज-सातौं प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ बाँके जिल्ला भलिबल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको सुभारम्भ मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना) र प्रतियोगिताका सद्भावनादूत मिस नेपाल […]

सम्बन्धित सामग्री

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।   आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन्  । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष ...