एपिएफ क्लवलाई प्रधानमन्त्री कप महिला भलिबलको उपाधी

सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी एपिएफ क्लवले हात पारेको छ । नेपाल पुलिस क्लवलाई सोझो सेटमा हराउँदै एपिएफ क्लवले उपाधी जितेको हो ।  उसले २५–२२, २५–२१ र २५–१९ को...

सम्बन्धित सामग्री

एपिएफ प्रधानमन्त्री कप च्याम्पियन, सरस्वती सर्वोत्कृष्ट खेलाडी

साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

सातौं प्रधानमन्त्री कप महिला भलिबल: दुई पुलिसबीच उपाधि भिडन्त

नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमबार एपिएफले होङ्गान्जी न्यु डायमन्ड एकेडेमी र पुलिसले त्रिभुवन आर्मीलाई हराएपछि पाँच टोली सम्मिलित लिगको शीर्ष दुईमा रहँदै उपाधि भिडन्त तय गरेका हुन्। मंगलबार हुने लिगका दुई खेलमा एपिएफ र पुलिस तथा न्यु डायमन्ड र लुम्बिनी भिड्नेछन्।

सातौं प्रधानमन्त्री कप : उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब दुवै टिमले समान तीन-तीन जित निकालेका छन्। समान जित निकालेसँगै दुवै टिम उपाधिका लागि भिड्ने भएका छन्।