प्रधानमन्त्री कप भलिबल : पुलिसको विजयी सुरुआत

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।