विराटनगर महानगर मेयर उपमेयरमा जसपाबाट आठजनाको नाम सिफारिस

न्युज अफ नेपाल, विराटनगर । जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ ।गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाए पनि जसपाले पनि मेयर र उपमेयर भन्दै आठजनाको नाम सिफारिस गरेको हो । गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ । शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम […]

सम्बन्धित सामग्री

मोरङका सबै स्थानीय तहमा एकल उम्मेदवारी दिने एकीकृत समाजवादीको निर्णय

विराटनगर : एकीकृत समाजवादी पार्टीले मोरङ जिल्लाका सबै स्थानीय तहमा एकल रूपमा उम्मेदवारी दिने निर्णय गरेको छ।विराटनगरमा आज (शुक्रबार) बसेको बैठकले पाँचदलीय गठबन्धनका अन्य दलहरूसँगको छलफल सकारात्मक दिशामा अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै विराटनगर महानगर बाहेक १५ वटा स्थानीय तहमा एकल उम्मेदवार छनोट गरी चुनावमा जाने निर्णय गरेको हो।बैठकले मोरङका सबै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने समेत निर्णय गरेको मोरङ जिल्ला पार्टी प्रचार विभाग प्रमुख ओसिम आलम

विराटनगर महानगरका लागि जसपाले गर्‍याे ८ जनाको नाम सिफारिस – देशसञ्चार

मोरङ – जनता समाजवादी पार्टी नेपाल विराटनगरले विराटनगर महानगरपालि उपमेयरका लागि ८ जना नाम प्रदेश समितिलाई सिफारिस गरेको छ। जसपाका विराटनगर महानगर समितिका

जसपाद्वारा विराटनगर महानगरपालिकाका लागि ८ जना मेयर-उपमेयरको नाम सिफारिस

विराटनगर महानगरपालिका जनता समाजवादी पार्टी नेपालले मेयर तथा उपमेयरको नाम केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।  जसपा विराटनगर महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी आज आठजनाको नाम सिफारिस गरेको हो ।सिफारिस हुनेमा भुपराज राई, डा.रामविलास यादव, अमरेन्द्र यादव, मो.नसरुल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राई रहेका छन् । विराटनगर महानगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने जसपालाई उपमेयर दिइएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँद

विराटनगरमा घरदैलो गर्दै डिला संग्रौला

५ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरमा सात जनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने निर्वाचनमा सिफारिसमा परेका सात मध्ये चौथो नम्बरमा केन्द्रीय सदस्य डिला संग्रौलाको नाम छ । मेयरको सिफारिसमा परेका नेताहरु उम्मेदवार बन्न राजधानी केन्द्रित छन् । प्रतिनिधिसभा […]

कांग्रेस विराटनगर समितिले गर्यो मेयर र उप-मेयरको नाम सिफारिस

विराटनगर :  नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उप-मेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ।मेयरका लागि ७ जना र उप-मेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईँले जानकारी दिए।मेयरका लागि  जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्

विराटनगर महानगरको मेयरमा एमालेका ४ र उपमेयरमा ३ जनाको नाम सिफारिस

विराटनगरको मेयरमा नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ। विराटनगर महानगर कमिटीको बैठकले महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नाम सिफार...

विराटनगरको प्रमुखमा एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग

विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस, लालबाबु पण्डित पछि हटे

२७ चैत, विराटनगर । मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले […]

एमाले विराटनगरले चैत २६ गते सबै उमेदवारको नाम सिफारिस गर्ने

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले चैत २५ गते स्थानीय तहका उमेदवारको नाम सिफारिस गर्न सबै वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले महानगर कमिटीको आज बसेको बैठकले चैत २५ गते एकैदिन सबै वडा कमिटीबाट आकांक्षी उमेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो । बैठकले चैत २६ गते महानगर कमिटीको बैठक बसेर...