एमाले विराटनगरले चैत २६ गते सबै उमेदवारको नाम सिफारिस गर्ने

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले चैत २५ गते स्थानीय तहका उमेदवारको नाम सिफारिस गर्न सबै वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले महानगर कमिटीको आज बसेको बैठकले चैत २५ गते एकैदिन सबै वडा कमिटीबाट आकांक्षी उमेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो । बैठकले चैत २६ गते महानगर कमिटीको बैठक बसेर...

सम्बन्धित सामग्री

तीन सिटका लागि ३८ जनाको नाम सिफारिस

भोजपुर : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले  नाम सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले ३८ जनाको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृपासुर शेर्पाको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी द

एमाले उदयपुर : प्रतिनिधि सभा सदस्यमा ११ जनाको नाम सिफारिस

उदयपुर – नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ । उदयपुरको २ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको नेकपा एमाले उदयपुरका दुवै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति […]

एमालेबाट उदयपुरमा प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस

नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ । उदयपुरको २ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको नेकपा एमाले उदयपुरका दुवै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य मञ्जुकुमारी चौधरीसहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका (कल्याण),

मकवानपुरमा चुनाव लड्न एमालेबाट ८ जनाको नाम सिफारिस

मकवानपुरका दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फबाट चुनाव लड्न नेकपा एमालेबाट ८ जनाको नाम सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि शनिबार बसेको एमालेको २ वटै क्षेत्रीय कमिटीको बैठकले ८ जनाको नाम सिफारिस गरेको हो ।एमाले मकवानपुर–१ को क्षेत्रीय समितिको बैठकले ५ जनाको नाम सिफारिस गरेको छ । बैठकले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल,

काठमाडौंको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो । एमालेले मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो । सिफारिस […]

तिलोत्तमाको प्रमुख पदमा एमालेबाट चारजनाको नाम सिफारिस, उपप्रमुखमा पाँचजनाको दाबी

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदका लागि एमालेबाट चारजनाको नाम सिफारिस भएको छ। एमाले तिलोत्तमा नगर कमिटीको बैठकले प्रमुख पदका लागि बहालवाला प्रमुख बासुदेव घिमिरे, मोहन चापागार्इं, यज्ञ गैर र दिनेश फुल्लेलको नाम सिफारिस भएको एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए। त्यस्तै उपप्रमुख पदका लागि पाँच…

अर्घाखाँचीका तीन पालिका प्रमुखको उम्मेदवारका लागि नाम सिफारिस

२८ चैत,बुटवल । नेकपा एमालेको पालिका स्तरीय बैठकले अर्घाखाँचीका ६ पालिकामध्ये तीन पालिकामा उम्‍मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बसेको पालिकास्तरीय बैठकले भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेललाई उम्मेदवार बनाउने सिफारिस गरेको एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालले बताए । थापा २०७४ सालको निर्वाचनमा माओवादीबाट प्रमुखमा विजयी भएका थापा केही साताअघि मात्रै एमाले […]

एमालेबाट इटहरीको मेयरका लागि ६ जनाको नाम सिफारिस

विराटनगर । नेकपा (एमाले) इटहरी उपमहानगरपालिका कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि ६ जनाको नाम सिफारिस गरेको हो । नगर कमिटीले मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो । बैठकले नगरप्रमुख चौधरी, उपप्रमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर […]

विराटनगरको प्रमुखमा एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग

राष्ट्रियसभा उम्मेद्वारका लागि सुदूरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस

कैलालीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ। एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार खुल्ला, महिला र दलित कोटाबाट गरेर ९ जनाको नाम सिफारिस गरिएको छ। सबै समूहबाट ३/३ जनाको नाम सिफारिस गरिएको छ। खुल्लाबाट अछामका कृष्णप्रसाद…