आमरण अनशनमा बसेकी बरालसँग सरकारी टोलीको वार्ता

२ चैत, काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा बसेकी तारा बरालसँग बुधबार सरकारी टोलीले वार्ता गरेको छ । अनशन स्थलमा पुगेर काठमार्डौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गृहमन्त्रीका प्रशासन तथा शान्ति सुरक्षा मामला विज्ञ सुनील खनाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले बरालसँग छलफल गरेका हुन् । काठमाडौँका प्रमुख […]

सम्बन्धित सामग्री

रुबी खान र सरकारबीचको वार्ता सकारात्मक

आन्दोलनरत अभियन्ता रुबी खान र सरकारबीच शनिबार भएको वार्ता सकारात्मक भएको छ । रुबी खानले शनिबार भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको बताइन् । उनले आइतबार फेरि दोस्रो चरणको वार्ता हुने बताएकी छिन् । खानले वार्तासँगै आन्दोलन पनि जारी रहेको बताएकी छिन् । उनी आमरण अनशन बसेको शनिबार ९ दिन भएको...

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै, सरकारी प्रतिनिधिसँग आज पनि वार्ता हुँदै

काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण अनशन सुरु गरेका डा.केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको जनाइएको छ । तर, उनको स्वास्थ्यमा सरकार संवेदनशील देखिँदैन । डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित […]

११ बुँदे सहमतिपछि त्रिविमा अनेरास्ववियूको आमरण अनशन अन्त्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको मागसहित आमरण अनसनमा उत्रिएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहररुले अनसन तोडेका छन् । सोमबार त्रिविका प्रा.डा.धर्मकान्त बास्कोटाले नेकपा (एस) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तलाई जुस खुवाएर अनसन तोडिएको हो । संगठन र त्रिवि वार्ता समितिबीच ११ बुँदे सहमतिसँगै अनसन तोडेका हुन् । गत २८ असारदेखि त्रिविका […]

११ बुँदे सहमतिपछि त्रिविमा अनेरास्ववियूको आमरण अनशन अन्त्य

२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यलयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको आमरण अनसन सातौं दिनमा अन्त्य भएको छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले […]

यो अनशन, त्यो विद्रोह

बेलायती सेनामा काम गर्ने गोर्खाली सैनिकहरूले समान कामका लागि पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् । पछिल्लो पटकको आमरण अनशन बेलायती सरकारले वार्ता टोली गठन गरेपछि स्थगित भएको छ । यो आन्दोलन समान कामको लागि समान ज्यालाको माग गर्दै भइरहेको छ । नेपाली युवाहरूले बेलायती सेवामा काम गरेको प्रथम विश्वयुद्धदेखि नै हो । यसको इतिहास नै […]

गोरखा सैनिक प्रतिनेपाल सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डा. डिला संग्रौला पन्तले गोरखा सैनिकहरू विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेको प्रतिनेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरे । उनले भने, ‘नेपाल तथा ब्रिटेनबीच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग […]

गोरखा सैनिकको न्यायका लागि तत्काल ब्रिटिश सरकारसँग वार्ता गर्न माग

नेपाली काँग्रेसका सांसद डा.डिला संग्रौलाले गोरखा सैनिकहरूको न्यायका लागि तत्काल ब्रिटिश सरकारलाई दबाब दिन सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद संग्रौलाले तत्काल कुटनीतिक माध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न र वार्ताको मिति तोक्न आग्रह गरेकी हुन् ।संग्रौलाले भनिन्- ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन्। &

विनानिष्कर्ष टुंगियो डा. केसी र सरकारी टोलीबीचको वार्ता

काठमाडौं ।  जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीचको वार्ता आज पनि बिना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा अर्को वार्ता कहिले हुने भन्ने ...

वार्ता आज पनि निष्कर्षविहीन, सरकारी टोली जुम्ला नजाने

काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीचको वार्ता आज पनि