यो अनशन, त्यो विद्रोह

बेलायती सेनामा काम गर्ने गोर्खाली सैनिकहरूले समान कामका लागि पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् । पछिल्लो पटकको आमरण अनशन बेलायती सरकारले वार्ता टोली गठन गरेपछि स्थगित भएको छ । यो आन्दोलन समान कामको लागि समान ज्यालाको माग गर्दै भइरहेको छ । नेपाली युवाहरूले बेलायती सेवामा काम गरेको प्रथम विश्वयुद्धदेखि नै हो । यसको इतिहास नै […]