काठमाडाैँ- आसन्न सङ्घीय निर्वाचनमा काठमाडाैँ क्षेत्र नम्बर- २(ख) बाट प्रदेशसभा सदस्यका लागि युपी लामिछानेसहितकाे नाम सिफारिस भएकाे छ । क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले लामिछानेसहित १४ जनाकाे नाम सिफारिस गरेको हो। उनी नेविसंघका पूर्वप्रवक्ता हुन्।