काठमाडौं । स्वतन्त्र उर्जा उत्पादहरूको संस्था नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्डले असार १ गते सार्वजनिक गरेको ५१ कम्पनीमा भएको लगानी अवधारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्ड आफैँले सेयर निश्काशनको अनुमति दिएर सूचीकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्र आधार...