५ असार, काठमाडौं । सरकारको सहसचिव स्तरले नेतृत्व गर्ने नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा प्रधानमन्त्रीदेखि ठूला दलका सभापतिसम्मको स्वार्थको लडाइँले यसको सम्पूर्ण प्रक्रिया अन्योलमा परेको छ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली …