रोनाल्डोको समानमा नयाँ प्रतिमा

स्पेनविरुद्ध ह्याट्रिक तथा दोस्रो खेलमा निर्णायक गोल गर्दै पोर्चुगललाई नकआटचरणमा सुरक्षीत गर्न सफल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ प्रतिमा माडेएरा विमानस्थलमा बनाइएको छ। विश्वकप अघिनै उक्त विमानस्थलमा रोनाल्डोको प्रतिमा निर्माण गर्ने गरि तयारी गरिएको भएपनि उनको सफल्तासँगै रातारात प्रतिमा अनावरण गरिएको छ। यसअघि उनको अ...

सम्बन्धित सामग्री

भक्तपुरको कटुन्जेमा गणेशमान सिंहको प्रतिमा अनावरण

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको कटुन्जेस्थित गणेशमान सिंह स्मृति वाटीका तथा प्रतिमा स्थापना समिति परिसरमा निर्माण गरिएको गणेशमान सिंहको एक हजार दुई सय किलोग्रामको १२ फिट अग्लो ढलोटको प्रतिमा मंगलबार एक कार्यक्रमबिच अनावरण गरेका छन्।...

पृथ्वीनारायण शाहको प्रतिमा गायब भएपछि…

पोखरा- पोखराको पृथ्वी (लखन) चोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा गायब भएको छ । सहिद लखन थापाको शालिकमुनि रहेको प्रतिमा गायब भएको हो । बुधबार दिउँसोदेखि लखन थापाको शालिकको मुनि रहेको प्रतिमा गायब भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । बुधबार साँझ पृथ्वीचोकमा केहीबेर नाराबाजी गर्दै धर्ना दिएको राप्रपा कास्कीका प्रवक्ता अरुण […]

पुरातात्विक बुद्धको प्रतिमा नेपाल फिर्ता

काठमाडौं : अमेरिकामा फिल्म निर्माणमा सक्रिय माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल फिर्ता आएको छ।क्यालिफोर्निया राज्यको बेबर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएका हुन्। साथै व्यक्तिगत रूपमा अर्को ४२ इन्च अग्लो निरत्य देवीको मूर्ति पनि संकलन गरिएको छ।फिलिप्सले बुद्धको प्रतिमा नेपालका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गरेका थिए। ढुङ्गाबाट बनाइएको बुद्

ब्रह्माको प्रतिमा अनावरण

काभ्रे । काभ्रेको बनेपामा नेपालकै पहिलो ब्रम्हाको प्रतिमा अनावरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच प्रतिमा अनावरण गर्नुभएको हो । ९१ रोपनी सार्वजनिक जग्गामामा ३० फिट अग्लो दश अवतार सहितको ब्रम्हाको प्रतिमा, घेराबार, शौचालय, धारापानी र शिलालेख निर्माण गरिएको हो । संरचना निर्माणका लागि १ करोड २० लाख ५० हजार खर्च भएको महादेव […]

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

काठमाडौँ,२९ पुष । धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् । जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका ५३ वर्षीय चन्द्रदेव पण्डितले आगामी […]

नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता

काठमाडौँ : नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता भएको छ।पुरातात्त्विक तारा देवीको प्रतिमा घर फिर्ता भएको हो। अमेरिकाका लागि नेपाली  कार्यवाहक राजदूत म्यानुएल मिकलेर र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले अमेरिकास्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीबाट फिर्ता आएको तारा/पार्वतीको प्रतिमालाई नेपालमा स्वागत गरेका हुन्।उक्त प्रतिमा नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरुतिरको भएको विश्वास गरिएको छ। उक्त प्रतिमा सन् २०१५ मा येल आर्ट ग्यालरीलाई प्रदान गरिएको थियो

भैरव अर्यालको प्रतिमा अनावरण

नेपाली साहित्यका विराट प्रतिभा स्वर्गीय भैरव अर्यालको प्रतिमा अनावरण गरिएको छ । अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार÷पत्रकार आदरणीय रोचक घिमिरेले शनिवार एक कार्यक्रमबीच अर्यालको प्रतिमा अनावरण गरेका हुन् ।साहित्यकार अर्यालको पुर्ख्यौली थलो गोकर्णेश्वर–७ मा प्रतिमा स्थापना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । व्यङ्ग्य साह

जोशीको प्रतिमा अनावरण

नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ।...

मेसीले गरे म्याराडोनाको प्रतिमा सार्वजनिक

अर्जेन्टिनाको प्रसिद्ध रंगशाला मार्डे डे सिउडाडेसमा डिएगो म्याराडोनाको प्रतिमा सार्वजनिक भएको छ । बिहीबार २०२२ को विश्वकप फुटबल छनोट प्रतियोगिता अघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीलगायत खेलाडीले मार्डे रंगशालामा म्याराडोनाको प्रतिमा सार्वजनिक...

सोचमग्न बुद्धका रूपमा डोनल्ड ट्रम्पको प्रतिमा !

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प सौम्य र शान्त व्यवहारका लागि चिनिँदैनन् तर चीनका फर्निचर निर्माताले उनलाई बुद्धको जस्तो शान्त र सोचमग्न रूपमा प्रस्तुत गरेका छन् ।  ट्रम्प बुद्ध प्रतिमा चीनको ई–कमर्स प्ल्याटफर्म ताओबाओमा राखिएको छ र मूल्य ९९९ युआन तोकिएको छ । यो सानो प्रतिमा १६ सेन्टीमिटर अग्लो छ । अर्को ठूलो प्रतिमा ४६ सेन्टीमिटर अग्लो छ र त्यो ३ हजार ९९९ युआन पर्छ ।  ट्रम्पले काखमा हात राखेको, बूढी औंला माथि फर्काएको प्रतिमा हो । बौद्ध कलाको यो पोजले ध्यान र निदिध्यासनको संकेत दिन्छ ।  गत जनवरी...