भैरव अर्यालको प्रतिमा अनावरण

नेपाली साहित्यका विराट प्रतिभा स्वर्गीय भैरव अर्यालको प्रतिमा अनावरण गरिएको छ । अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार÷पत्रकार आदरणीय रोचक घिमिरेले शनिवार एक कार्यक्रमबीच अर्यालको प्रतिमा अनावरण गरेका हुन् ।साहित्यकार अर्यालको पुर्ख्यौली थलो गोकर्णेश्वर–७ मा प्रतिमा स्थापना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । व्यङ्ग्य साह

सम्बन्धित सामग्री

कागेश्वरी पुस्तकालय अगाडि तीन साहित्यिक हस्तीको शालिक

काठमाडौं : राजधानीको कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हाँस्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको शालिक राखिएको छ। तीन साहित्यिक हस्तीको पूर्णकदको शालिक शनिवार अनावरण भयो। १ सय ११ औं लक्ष्मीजयन्तीका अवसरमा साहित्यकार एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले स्रष्टाहरुको शालिकमा माल्यार्पण