सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

काठमाडौँ,२९ पुष । धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् । जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका ५३ वर्षीय चन्द्रदेव पण्डितले आगामी […]

सम्बन्धित सामग्री

मूर्ति बनाउन भ्याइनभ्याइ

सुनसरीका मूर्तिकारलाई श्रीपञ्चमी अर्थात् सरस्वती पूजा नजिकिएसँगै सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । गढी गाउँपालिका–३ का कमलकिशोर शर्मा आफ्नो सिपलाई प्रयोग गर्दै कलात्मक मूर्ति बनाउन व्यस्त रहेको बताउनुहुन्छ । आगामी फागुन २ गते हुने पूजाका लागि शर्मा जस्तै सुनसरीका अन्य मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ ।

सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् । जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका ५३ वर्षीय चन्द्रदेव पण्डितले आगामी माघ १० गतेसम्म […]

बेमौसमी वर्षाले जनकपुरको जनजीवन प्रभावित

बेमौसमी वर्षातका कारण जनजिवन कष्टकरसँगै सरस्वती पूजाको उत्सवलाई निकै प्रभाव पारेको छ । बिहीबार रातिदेखि चलेको हावाहुरी र परेको वर्षाका कारण विभिन्न स्थानमा स्थापना गरिने सरस्वतीको प्रतिमा स्थापित हुन नसकेको हो । स्थापित गर्नका लागि बनाइएका स्टेजहरु कतै भत्केका छन् भने कतै पूर्णरुपमा निर्माण हुन सकेका छैनन् ।

स्कुटरमा सरस्वती माता !

स्कुटर चढेकी महिलाको प्रतिमालाई सरस्वती माताको नाम दिएर जानकी चोकमा पूजापाठ गरिएको थियो। स्कुटर चढेकी सरस्वतीको प्रतिमा अगाडि सेल्फी