संगठनद्धारा त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं, २४ फागुन । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको राजीनामा माग गरिएको छ । काठमाडौं–त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले त्रिविका पदाधिकारीहरुको राजीनामा माग गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी निकट प्राध्यापक संघले पदाधिकारीहरुलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । एक विज्ञप्ती जारी गर्दै निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त […]

सम्बन्धित सामग्री

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला

आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा न...

प्रश्नपत्र हुबहु सोधेको भन्दै त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको राजीनामा मागेको छ। त्रिविले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले पदाधिकारीको राजीनामा मागेको हो। त्रिविले निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाई अघिल्लो वर्षको प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने काम पटक-पटक गरेको नेविसंघको आरोप छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्रिविले असार २२ गते बुधबार व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौं सेमेस्टरका लागि लि

परीक्षामा लापरवाही गरेको भन्दै नेविसंघद्वारा त्रिवि पदाधिकारीको राजीनामा माग

परीक्षामा लापरबाही गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ती जारी गर्दै परीक्षामा लापरबाही गर्ने पदाधिकारी र 'विचाैलिया'काे राजीनामा माग...

त्रिविका पदाधिकारीको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

सत्तारुढ दल निकटका प्राध्यापक संघ-संघठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयक

त्रिविका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक सङ्घले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए । अनेरास्ववियुले महिनौँदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि […]

त्रिवि पदाधिकारीको राजीनामा माग, दुई महिनादेखि तालाबन्दी जारी

काठमाडौं, फागुन २५ । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् […]

प्राध्यापकका संगठनले मागे त्रिवि पदाधिकारीको राजीनामा

प्राध्यापकहरूका संगठनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् ।

तीन प्राध्यापक संगठनद्वारा त्रिवि पदाधिकारीको राजीनामा माग

त्रिभुवन विश्वविद्यलयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधीकारीको राजीनामा माग गरेका छन्। एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संगठनले मंगलबार एक वक्तव्य जारी गर्दै पदाधीकारीको राजीनामा माग...

त्रिवि विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग

२४ फागुन, काठमाडौं। काठमाडौं-त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन्। कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति निकालेर पदाधिकारीलाई मार्गप्रशस्त गर्न माग गरेका हुन् । निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लाञ्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप उनीहरूको छ । उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा […]