काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान’bout सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक ’round र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । […]
The post वेपत्ता जहाजका पाइलटको फोन लाग्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.