वेपत्ता भएका बाल–बालिकाहरुको खोजी गर्न चीन सरकार विफल

एजेन्सी, ८ असार । चीनको झिनजियांग प्रान्तमा दुई वर्ष देखि वेपत्ता भएका बाल–बालिकाहरुलाई खोजी गर्ने कार्यमा चीन निरन्तर विफल भएको छ । सन् २०१९ मा पहिलो पटक चीन सरकारले वेपत्ता भएका बालबालिकाको खोजी गर्ने विषयलाई सामुहिक रुपमा बताए पनि उक्त कार्यमा सरकार विफल भएको हो । खोजी गर्ने सम्बन्धीत निकायहरुले वेपत्ता भएका बालबालिकाको सम्पूर्णं विवरण […]

सम्बन्धित सामग्री

रक्त रोगको छुट्टै विशिष्टिकृत अस्पताल हुन जरुरी छ: डा विशेष पौडेल

हामीले कार-टी सेल उपचार विधीबाट  नेपालमा उपचार गर्नका चीन सरकारसँग सहयोग समेत मागेका छौं। यसका लागि चीन सरकार एकदमै सकारात्मक समेत रहेको छ। विश्वमै सबैभन्दा धेरै कार-टी सेल थेरापीबाट विधिबाट सफल उपचार गर्ने  चिन हो।  चिनकै सहयोगमा निजामती कर्मचारी अस्पताल बनेको हुनाले हामीले चीन सरकारसँग सहयोग मागेका हौं।

किमाथांका नाका खुलाउने विषयमा चीन सरकार पनि सकारात्मक छ : परराष्ट्र मन्त्री

परराष्ट्र मन्त्री एनपी साउदले किमाथांका नाका खुलाउने बिषयमा चीन सरकार सकारात्मक रहेको बताएका छन्। बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संखुवासभाको उत्तरी चीनसँगको सिमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीन...

चीनमा सीले फेरि किन रोजे वाङ् यी ?

१० साउन, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक हुनु हो ।  आक्रामक कुटनीतिबारेको चिनियाँ नीतिले भन्छ, ‘चीन सरकार वा पार्टी वा त्यसको नीतिको विरोध गर्नेहरुको निन्दाको सवालमा लडाकुझैँ द्वन्द्वात्मक शैली अपनाउनुपर्छ । ६९ वर्षीय वाङ यीसँग कुटनीतिक मामिलामा सीको विचारधारासँग ठ्याक्कै मेल खाने व्यक्तित्व छ । वृद्ध अवस्थामा उनी जति […]

टिकटकको बचाउमा चीन सरकार, जबरजस्ती बिक्रीको विरोध

विभिन्न पश्चिमा देशहरुले एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउन थालेसँगै चीन पहिलोपटक टिकटकको प्रतिरक्षामा उभिएको छ । चीनले पहिलोपटक टिकटकका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै टिकटकको जबरजस्ती बिक्रीको विरोध गरेको छ । कतिपय देशहरुले टिकटकलाई सुरक्षाजन्य खतराको कारण देखाउँदै बन्देज लगाइरहेका बेला चीन सरकारको यस्तो भनाइ बाहिर आएको छ । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी […]

आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक

आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक भएको छ । तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच भएको बैठकमा निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ । तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारी …

निर्यात खुलाउन चीन सरकार सकारात्मक

आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक देखिएको छ।

कोभिड प्रोटोकल पालना गरेर रसुवागढी नाका दुइतर्फी खोल्न चीन सहमत

२० असार, काठमाडौं । चीन सरकार कोभिड प्रोटोकल पालना गर्दै दुईतर्फी रुपमा रसुवागढी नाका सञ्चालन गर्न सहमत भएको छ । नेपाल र चीनका अधिकारीहहरुबीच बिहीबार भएको भर्चुखल छलफलमा यस्तो सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत […]

चीन सरकार अलीबाबा देखाउँदै अन्य टेक कम्पनीलाई तर्साउँदै

काठमाडौं। गत साता चीनको ई–कमर्स बिजनेस कम्पनी अलीबाबामाथि सरकारले २.८ बिलियन डलर जरिवाना गर्‍यो। कम्पनीले बजारमा वर्षौंदेखि आफ्नो ब्रान्डको दुरुपयोग गरेको आरोप लगाउँदै जरिवाना गरिएको हो।मंगलबार चिनियाँ नियामक निकायका अधिकारीले ३४ वटा टेक कम्पनीलाई अलीबाबाको उदाहरण दिँदै चेतावनी दिए। सबै कम्पनीलाई एक महिनाको म्याद दिँदै सरकारले बनाएको नयाँ नियम पालना गर्न दबाब दिइयो। चीनमा अलीबाबाका ८००मिलियन प्रयोगकर्ता छन्।(बीबीसी)

दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग

चीन सरकारले दरबार हाई स्कुललाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी, खेलकुद, स्वास्थ्य सामग्री तथा ड्रेस सहयोग गरेको हो । शुक्रबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल […]

चीन सरकारले दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयाेग गर्‍याे

काठमाण्डाै – चीन सरकारले काठमाण्डाैकाे दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग गरेकाे छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चीन सरकार र चिनियाँ नागरिककाे तर्फबाट लेखन सामग्री (स्टेशनरी), खेलकुद सामग्री, स्वास्थ्य सामग्री, पाेसाक सहयोग गरेको छ ।  शुक्रवार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पूनर्निर्माण गरेको विद्यालयमा सहयोग निरन्तर प्राप्त भइरहेक...