पोखरीमा डुबेर एकजना वेपत्ता

सल्यान : सल्यानमा पोखरीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन्।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ मैदुका अन्दाजी ४० वर्षीय तिलाराम नेपाली वेपत्ता भएका हुन्। मंगलबार दिउँसो घरनजिकै रहेको मैदुपोखरीमा पौडी खेल्ने क्रममा नेपाली वेपत्ता भएको बनगाड कुपिण्डे नगरपालिका ७ का वडाध्यक्ष जीवनसिहं ठकुरीले जानकारी दिए। प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको उनको भनाई छ । पोखरी ७ देखि ८ फूट गहिरो भएपनि हिजो बढी भएकाले खोजी गर्न समस्या भएको ठकुरीको भनाई छ। अहिले नेपालीको खोजी गर्न बोट ल्

सम्बन्धित सामग्री

सिरहामा पोखरीमा डुबेर युवक वेपत्ता

सिरहा । सिरहास्थित एक पोखरीमा माछा मार्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन् । नरहा गाउँपालिका ३ लभटोलका २३ वर्षीय गणेश सदा पोखरीमा डुबेर बेपत्ता भएका हुन् । मलामी गएर फर्किने क्रममा बाटोमै रहेको

देशका विभिन्न स्थानमा डुबेर ५ जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा डुबेर ५ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा  इलाम जिल्ला माई नगरपालिका-१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने तेज बहादुर राईको ११ वर्षीय छोरा वर्धन राइको बिहीबार दिउँसो मृत्यु भएको छ। साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।यस्तै, कैलाली जिल्ला  घोडाघोडी नगरपालिका-२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय विशाल विष्टको बिहीबार दिउँसो मृत्यु भएको छ। उक्त तालमा पौडी खेल्ने क्रममा डुबे

छुट्टाछुट्टै स्थानमा डुबेर पाँच जनाको मृत्यु

इलाम, कैलाली, अछाम, सिन्धुपाल्चोक र रौतहटमा डुबेर पाँच जनाको मृत्यु भएको छ ।  इलामको माई नगरपालिका–१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राईको बिहीबार मृत्यु भएको छ ।  साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।  कैलालीको घोडाघोडी नगरपालिका–२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय विशाल विष्टको बिहीबार मृत्यु भएको छ ।  उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त

सर्लाहीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

६ साउन, जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी […]

माछा पोखरीमा डुबेर मृत्यु - Purbeli News

झापा / माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता भएका थिए । नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता भएलगत्तै...

पोखरीमा डुबेको १६ घण्टापछि मृत फेला - Purbeli News

विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित एउटा पोखरीमा डुबेर वेपत्ता भएको १६ घण्टापछि एक युवा मृत फेला परेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एपसी महेन्द्रकुमार श्रेष्ठले मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का २७ वर्षीय विनोद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार शनिबारसाँझ ६ बजेतिर पौडी खेल्नका लागि पाण्डे...

'सरकारी पोखरी' मा डुवेर किशोरको मृत्यु

काठमाडौं : मोरङको विराटनगरमा एक किशोरको पौडी खेल्ने क्रममा मृत्यु भएको छ। आइतवार बिहान करिब साढे ९ बजेतिर बिराटनगर महानगरपालिका १४ स्थितमा रहेको (सरकारी पोखरी) रानीमाई पोखरीमा डुबेर १६ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो। पोखरीमा पौडी खेल्न पसेका किशोर वेपत्ता भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले