फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रक काठमाडौं फर्काइए

काठमाडौं । प्रहरी प्रशासनको बलमा काठमाडौं उपत्यकाको फोहोर फाल्न बन्चरेडाँडा पुगेका ट्रकहरू स्थानीयले काठमाडौं नै फर्काइदिएका छन् । उपत्यकाको फोहोर बोकेर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका करिब डेढ सय ट्रक स्थानीयवासीले आन्दोलन गरेर काठमाडौं नै फर्काइदिएका हुन् । उपत्यकाका सडकमा छरिएका फोहोर उठाएर बुधबार विसर्जनका लागि ती ट्रक बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइटका […] The post फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रक काठमाडौं फर्काइए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बन्चरेडाँडा जाने सडक एक साता बन्द

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक एक साताका लागि बन्द भएको छ । बन्चरेडााडा जाने सडक खण्डको सिसडोलमा फोहोर बोकेको गाडी जान नसक्ने भएपछि मंगलबारबाट स्तरोन्नतिको काम सुरु गर्दै एक साता सडक बन्द गरिएको हो । काठमाडौं महानगरपालिकाले कुहिने / नकुहिने फोहोर छुट्याएर मात्र ल्यान्डफिल साइट लैजाने योजना […]

काठमाडौंको फोहोर पाँच दिन नउठ्ने

तीनपिप्ले–बन्चरेडाँडा सडक मर्मत भइरहेकाले टेकुको ट्रान्सफर स्टेसनमा फोहोर थुपारिने काठमाडौं महानगरपालिकाले फेरि पाँच दिन फोहोर नउठाउने भएको छ । तीनपिप्ले–बन्चरेडाँडा सडक मर्मतसम्भारको काम भइरहेकाले महानगरले पाँच दिन फोहोर नउठाउने भएको हो । सहरी...

कम्तिमा एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगरिदिन काठमाडौं महानगरलाई आग्रह

४ साउन, काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाले कम्तिमा एक हप्ता फोहोर मैला ढुवानीका सवारी साधनहरु सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । फोहोर मैला ढुवानीका साधनहरुले तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभागले एक हप्तासम्म […]

फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए

काठमाडौं – फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौं नै फर्किएका छन् । काठमाडौं महानगरपालिकाका अनुसार करिब डेढ सय ट्रक फोहोर बोकेर बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो । आज ठूलो […]

काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाइयो

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटनमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर […]

अब काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा

काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न थालिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर लैजान थालिएको हो । काठमाडौं महनगरका अनुसार मंगलबार...

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन थालियो फोहोर

काठमाडौँ – काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ। बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो। नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम थालेको थियो। बन्चरे डाँडामा फोहोर खसाउन थालिएसँगै लामो समयदेखि काठमाडौँ […]

उठन थाल्याे काठमाडाैंकाे फाेहाेर, बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन थालियो

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो । नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम थालेको थियो । बन्चरे डाँडामा फोहोर खसाउन थालिएसँगै […] The post उठन थाल्याे काठमाडाैंकाे फाेहाेर, बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन थालियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको फोहोर पहिलोपटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गर्न सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्न सुरु गरिएको हो ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमाना स्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठ