कहिले उठ्ला काठमाडौंमा यत्रतत्र थुप्रिएको फोहोर?

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार बिहीबार पनि २ सय ८४ वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगे । तर, चोक तथा सडकमा थुप्रिएको फोहोरको डंगुर भने अझै पनि उस्तै […]

सम्बन्धित सामग्री

कहिले उठ्ला काठमाडौंमा यत्रतत्र थुप्रिएको फोहोर ?

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार बिहीबार पनि २ सय ८४ वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगे । तर, चोक तथा सडकमा थुप्रिएको फोहोरको डंगुर भने अझै पनि उस्तै छ । […] The post कहिले उठ्ला काठमाडौंमा यत्रतत्र थुप्रिएको फोहोर ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौंमा थुप्रिएको फोहोर उठाउन सत्ता गठबन्धनले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थुप्रिएको फोहोर तत्काल उठाउन सकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो । बाटो बिग्रिएका कारण पछिल्लो समय काठमाडौंको फोहोर बञ्चरेडाँडासम्म पु¥याउन सकिएको छैन । पानी परेपछि फोहोर सडकमै […]

उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर भोलिदेखि उठाइने

काठमाडौं । काठमाडौंमा एक सातादेखि थुप्रिएको फोहोर भोलि बिहीबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट जाने सडक मर्मतका लागि भन्दै एक सातादेखि फोहोर नउठाएकोमा बिहीबारदेखि पुनः फोहोर उठाइने जानकारी दिएको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि नै फोहोर संकलनका लागि अतिरिक्त जनशक्तिसहित गाडीहरु पठाउने भन्दै पायक पर्ने […]

काठमाडौंमा थुप्रिएको फोहोर आजदेखि उठाइने

काठमाडौं : काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपश्चात समस्याको गाँठो फुकेको हो। आज (मंगलबार) बिहान ८ बजेदेखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।  सम्झौतामा सहरी विकास मन्त्रालयका तर्फबाट सडक, नदी नियन्त्रण, वृक्षारोपण, सामुदायिक भवन निर्माण, जग्गा अधिग्रहण, अस्पताल निर्माणको पहल गर्ने सहमति गरिएको छ।त्यस्तै, महानगरपालिकाका

भोलिबाट काठमाडौंको फोहोर उठ्ने

काठमाडौंमा थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालयमा सोमबार अबेर भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ...

काठमाडौंमा उठेन फोहोर, समाधान खोज्दै बालेन र सुनिताको दौडधुप

काठमाडौं : काठमाडौं महानगरपालिकामा फोहोर नउठेको हप्तौं भइसक्यो। स्थानीय तह निर्वाचन अघि देखि नै थुप्रिएको फोहोर बिचमा एक-दुईपटक संकलन भए पनि त्यसपछि फहोर उठ्न सकेको छैन। महानगरमा नयाँ प्रमुख र उपप्रमुख आइसकेपछि फोहोरको विषयले प्राथमिकता पाएको छ। प्रमुख वालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोल अहिले फोहोर व्यवस्थापन कसरी गर्न…

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर, चुनावसम्म सडकमै थुप्रिने

२६ वैशाख, काठमाडौं । फेरि काठमाडौंमा उपत्यकाको फोहोर उठ्न छाडेको छ । १४ दिनपछि गत शनिबारबाट फोहोर उठ्न थालेको थियो । शहरका सडक र गल्लीहरुमा थुप्रिएको फोहोर उठाउन नपाउँदै फेरि फोहोर उठ्न छाडेको हो । यसले चुनावअघि सडकको फोहोर उठाइसक्ने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाको योजनामा धक्का लागेको छ । तर, फोहोर […]

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]