वीरगंज : बारा प्रहरीले सरकारी छाप कीर्ते गर्ने एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने विन्दा महतो नुनिया रहेका छन्।
उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा हिँजो साझ पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बारा जिल्ला अदालतको २०६९…