सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदार पक्राउ

काठमाडौं : सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। मालपोत कार्यलय कलंकीको जाहेरिले सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदार हरि शरण महतलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको डीआइजी सहकुल थापाले जानकारी दिए। उनी ललितपुरबाट बुधवार पक्राउ परेका हुन्। उनकाविरुद्ध २ वर्ष कैद

सम्बन्धित सामग्री

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका दोषी पक्राउ

उदयपुरमा सरकारी छाप र दस्तखत किर्ते गरी फरार प्रतिवादी पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गरी फरार रहेका प्रतिवादी चौदण्डीगढी नगरपालिका– १० देवधार बस्ने ३५ वर्षीय दिलिपकुमार चौधरी...

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका फरार अभियुक्त ३३ वर्षपछि पक्राउ

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा फरार रहेका प्रतिवादी ३३ वर्षपछि  रुपन्देहीमा पक्राउ परेका छन् । १ वर्ष १ महिना ६ दिन कैद फैसला भए पनि फरार रहेका गैडहवा गाउँपालिका ६ मोजरहवाका ६४ वर्षीय मंगलप्रसाद यादव सोमबार पक्राउ परेका हुन् ।

दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, २५ भदौ । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका–५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतको २०७५ भदौ १५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र १ करोड २५ लाख रूपैयाँ जरिवाना भई फरार […]

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । मोरङमा सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर

सरकारी छाप दस्तखत कीर्ते गरेर फरार महतो १० वर्षपछि पक्राउ

मोरङ : सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले