सरकारी छाप दस्तखत तथा नागरिकता र राहदानी किर्ते गरेको दुई मुद्दामा २३ महिना कैद सजायँ पाएका पूर्वगाविस अध्यक्ष पक्राउ परेका छन्। दोषी ठहर भएपछि १० वर्षदेखि फरार तत्कालीन मेलम्ची गाविसका पूर्वअध्यक्ष कुमार पाण्डे मंगलबार पक्राउ परेका हुन्।
नागरिकता किर्ते मुद्दाका अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । २०५२ वैशाख २६ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नागरिकता कसुरमा फरार रहेका ५३ वर्षीय देवीप्रसाद सेम्बूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलप्रसाद लुंगेलीले जानकारी दिए ।
उदयपुरमा सरकारी छाप र दस्तखत किर्ते गरी फरार प्रतिवादी पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गरी फरार रहेका प्रतिवादी चौदण्डीगढी नगरपालिका– १० देवधार बस्ने ३५ वर्षीय दिलिपकुमार चौधरी...
नागरिकता किर्ते अभियोगमा पाँचथर जिल्ला अदालतबाट दोषी ठहर भएपछि फरार रहेका एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीले मंगलबार फिदिम नागरपालिका १४ का मेखबहादुर राईलाई पक्राउ गरेको हो ।
सरकारी छाप र दस्तखत किर्ते मुद्दामा फरार रहेका प्रतिवादी ३३ वर्षपछि रुपन्देहीमा पक्राउ परेका छन् । १ वर्ष १ महिना ६ दिन कैद फैसला भए पनि फरार रहेका गैडहवा गाउँपालिका ६ मोजरहवाका ६४ वर्षीय मंगलप्रसाद यादव सोमबार पक्राउ परेका हुन् ।
किर्ते मुद्दाका आरोपी रहेका अनेरास्ववियु केन्द्रीय सदस्य कमलराज जोशी र क्याम्पस इकाइ अध्यक्ष रुद्रहरि पोखरेललाई पक्राउ गर्न नसक्दा अमृत साइन्स क्याम्पस (अस्कल)मा रसायनशास्त्र विभागका उपप्राध्यापक दिवाकर पाण्डेमाथि कुटपिट गरेका छन् ।
सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उदयपुर घर भई बसुन्धारा बस्ने राजु पौडेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।अदालतले उनलाई ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । फैसला कार्यान्वयनका लागी उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए । ४० वर्षका पौडेल अदालतको फैसलापछि फरार थिए ।
पर्सा, २५ भदौ । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका–५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतको २०७५ भदौ १५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र १ करोड २५ लाख रूपैयाँ जरिवाना भई फरार […]
सप्तरी, राजविराज । किर्ते मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको राजगढ गाउँपालिका २ घर भई हाल राजविराज नगरपालिका ५ बसोवास गर्दै आएका किर्ते मुद्दाका फरार प्रतिवादी अवधेश झा पक्राउ परेका हुन् । अघिल्लो दिन पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतको आदेशले शुक्रबार राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी […]
The post धरौटी बुझाउन नसक्दा किर्ते काममा संलग्न झा कारागार चलान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.