ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक तहसम्मका सबै विद्यार्थीलाई कोरोना संक्रमणविरुद्धको खोप लगाउने कार्यलाई मन्त्रालयको विशेष प्राथमिकतामा राख्नुभएको छ ।मन्त्रालयको कार्यभार सम्हालेको डेढ महिनापछि प्राथमिकताका ३१ बुँदे सूची सार्वजनिक गर्दै मन्त्री पौडेलले कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थीलाई कोरोना संक्रमणविरुद्धको खोप उपलब्ध गराउने कार्यलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताउनुभएको […]