लुम्बिनी प्रदेशमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या २९ हजार पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार प्रदेशमा खोप लगाउनेमध्ये स्वस्थ्यकर्मीको संख्या ४३ दशमलव २ प्रतिशत रहेको छ ।
त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाको संख्या...
बुस्टर डोजसहित धेरैमा ३ पटकसम्म कोभिड खोप लगाउने गरिएको छ, साधारणतया । तर जर्मनीमा एकजना व्यक्तिले भने ९० पटक कोरोना खोप लगाएका छन् । उनले आठ दर्जनभन्दा धेरै पटक कोरोना खोप लगाउनुको कारण कोरोनाबाट जिन्दगीभर बाँच्नका लागि भने होइन रहेछ । यसको निकै अनौठो कारण छ । वास्तवमा खोप लगाएका कार्डहरू बेचेर पैसा कमाउने धन्दा […]
काठमाडौं : बागमती प्रदेशमा सरकारले अनुमान गरे भन्दा कम व्यक्तिले खोप लगाएको पाइएको छ।प्रदेश सरकारले काठमाडौं उपत्यकामा मात्रै ५३ हजार २७ जनालाई खोप लगाउने लक्ष्य गरेको थियो। खोप लगाउने अन्तिम दिन शनिबारसम्म ४३ हजार २ सय ३८ ले खोप लगाएका हुन्। यो संख्या प्रदेश सरकारले आंकलन गरेभन्दा झन्डै १० हजारले कम हो।त्यसैगरी, प्रदेश सरकारले कूल ७७ हजार ३ सय ५७ जनालाई खोप लगाउने लक्ष्य राखेको थियो। लक्ष्य बमोजिम खोप लगाउन भने प्रदेश सरकार विफल भएको छ। शनिबारसम्म ६३ हजार ३ सय ८ जनाले मात्र
कोभिड भ्याक्सिन लगाएपछि हालसम्म कुनै पनि व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नदेखिएको मन्त्रालयको दाबी छ। यद्यपि कोभिड भ्याक्सिन लगाएपछि केही व्यक्तिमा भने एलर्जीको समस्या भने देखिएको थियो।