कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार

एजेन्सी : न्युयोर्क, १३ माघ । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप ‘आवश्यक’ भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ । विरामीका बाबु डेभिड फर्गुसनले अस्पतालले मुटु प्रत्यारोपण कुरिरहेको विरामीको सूचीबाट आफ्ना ३१ वर्षीय छोराको नाम […]

सम्बन्धित सामग्री

कोभिड खोप लगाउन नमान्ने बिरामीको मुटु प्रत्यारोपण रोकियो - BBC News नेपाली

अस्पतालले प्रत्यारोपित अङ्ग पाएका व्यक्ति बाँच्ने सम्भावना उच्च रहोस् भनेर सुनिश्चित गर्न यथासम्भव सबै प्रयास गरिने जनाएको छ।