प्रदेश १ सरकारको निर्णय : मन्त्रालय घटाएर ९ बनाउने

विराटनगर - प्रदेश १ को नवगठित सरकारले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ वटा बनाउने निर्णय गरेको छ । सरकार गठनपछि मुख्यमन्त्री हिक्मत कार्की र अन्य तीन बिना विभागीय  मन्त्रिमण्डलले यस्तो निर्णय गरेको हो ।   बैठकले सार्वजनिक खर्च कटौती गर्दै प्रदेशलाई मितव्ययी बनाउने समेत निर्णय भएको मन्त्री भक्तिप्रसाद सि...

सम्बन्धित सामग्री

मन्त्रिमण्डलको आकार घटाउने प्रदेश १ सरकारको निर्णय

मोरङ – हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ को सरकारले ९ सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश १ को मन्त्रिमण्डलको आकार घटाउने निर्णय गरेको हो। बैठकपछि विना विभागीय मन्त्री भक्ति सिटौलाले हाल कायम रहेको १३ वटा मन्त्रालयलाई घटाएर ९ वटामा मन्त्रालयमा सीमित राख्ने निर्णय गरेको जानकारी दिए। जनताको अपेक्षाअनुसार मन्त्रालय […]

प्रदेश १ : मन्त्रालयको संख्या घटाउने प्रदेश सरकारको निर्णय

विराटनगर : प्रदेश १ सरकारको पहिलो  बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो।बैठकले प्रशासनिक सुधार, शीत लहरबाट जनतालाई जोगाउने, सेवा प्रवाह सुधार गर्न प्रमुख सचिवको नेतृत्वमा सुधार समिति, मन्त्रालय संरचना घटाउनेलगायत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

१४ जिल्लामा ५६ कार्यालय खोल्ने प्रदेश १ सरकारको निर्णय

२५ भदौ, विराटनगर । प्रदेश १ सरकारले प्रदेशका १४ जिल्लामा ५६ वटा कार्यालय खोल्ने निर्णय गरेको छ । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले तीन मन्त्रालय मातहत जिल्लामा ५६ वटा कार्यालय खोल्ने निर्णय गरेको हो । भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा छन् । एमालेका ५१ सांसदमध्ये १० जनाले […]