मोरङ – हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ को सरकारले ९ सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश १ को मन्त्रिमण्डलको आकार घटाउने निर्णय गरेको हो। बैठकपछि विना विभागीय मन्त्री भक्ति सिटौलाले हाल कायम रहेको १३ वटा मन्त्रालयलाई घटाएर ९ वटामा मन्त्रालयमा सीमित राख्ने निर्णय गरेको जानकारी दिए। जनताको अपेक्षाअनुसार मन्त्रालय […]