सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन नेताहरुसँग वाइसिएलको माग

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालका नेताकार्यकर्ताले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता जनाएका छन्। काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका नेताकार्यकर्ताले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा...

सम्बन्धित सामग्री

मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन नाडाकाे सुझाव

काठमाडौँ- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन सरकारलाइ सुझाव दिएको छ। नाडाले बिहीबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटगरी मन्त्रालयसँग सम्बन्धित २६ बुँदे सुझावहरू पेश गरेको हो। भेटमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री महासेठसंग विभिन्न विषयहरूमा छलफल गरेको छ। […]

‘महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन हुने कार्यक्रम ल्याउन जरुरी’

महासंघकी अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा गएको टोलीले बुधबार महानगरपालिका प्रमुख रेनु दाहाललाई भेटेर यस्तो सुझाव दिएको हो।...

सप्तकोशीको खानेपानी धरान ल्याउन मेयर साम्पाङको नेतृत्वमा समिति गठन

धरानको बिहीबार बसेको कार्यपालिका बैठकले मेयर हर्क साम्पाङको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।...

‘एक नेपाली, एक पर्यटक’ योजना ल्याउन माग

नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसंग माग गरेको छ । चेम्बरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुधबार भेट गरेर ‘एक नेपाली, एक पर्यटक’ रणनीतिक योजना कार्यान्वयन गरी थप पर्यटक भित्र्याउन माग गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको टोलीले मन्त्री किराँतीलाई विदेशमा रहेका नेपाली …

एक लेभलको चेञ्ज ल्याउन युवापुस्तालाई ल्याउनैपर्छ: कुन्ती पोख्रेल

काठमाडौँ- काठमाडौँ क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवापुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन्। उनले मंगलबार राप्रपा काठमाडौँ क्षेत्र नंम्बर २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकी हुन्। उनले पार्टीगत नभनी दुई-दुईपटक सांसद्, मन्त्री भइसकेका बुबाआमा समानको पुस्तालाई […]

एक लेभलको चेञ्ज ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनैपर्छ : कुन्ती पोख्रेल

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन् । उनले मंगलबार राप्रपा काठमाडौं क्षेत्र नं. २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । उनले ‘पार्टीगत नभनी दुई/दुईपटक सांसद्, […]

भारतबाट जिटुजीमार्फत मल ल्याउन कार्यदल गठन

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भारतसँग जिटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउन कार्यदल गठन गरिएको छ । मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख सहसचिव कमलराज गैरेको नेतृत्वमा नौ सदस्यीय कार्यदल गठन गर्न सिफारिस...

बेलायतले भन्यो- पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन्

एजेन्सी, ९ माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको जनाइएको छ। मुरायेव रुसका समर्थक मानिन्छन्। रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। […]

पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन् – बेलायत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थक व्यक्तिलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले असामान्य कदम उठाउँदै युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको छ। मुरायेव रुस समर्थित मानिन्छन्। रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। […]

जीवनको उत्तर्राद्धमा छु, युवालाई नेतृत्वमा प्रोत्साहित गर्छुः प्रचण्ड

काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको उत्तर्राद्धमा भएको बताएका छन् । आफू उत्तर्राद्धमा पुगिसकेकोले युवालाई नेतृत्वमा ल्याउन प्रोत्साहित गर्ने समेत बताए । ‘७० को दशकमा पुग्न लागेँ, यो जीवनको उत्तर्राद्ध हो,’ प्रचण्डले आज वाइसिएलको राष्ट्रिय भेलालाई राजधानीमा सम्बोधन गर्दै भने, ‘युवालाई नेतृत्वमा ल्याउनुपर्छ नत्र ढिलो हुन्छ ।’ उमेर बुढो […]