काठमाडौँ- काठमाडौँ क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवापुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन्। उनले मंगलबार राप्रपा काठमाडौँ क्षेत्र नंम्बर २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकी हुन्। उनले पार्टीगत नभनी दुई-दुईपटक सांसद्, मन्त्री भइसकेका बुबाआमा समानको पुस्तालाई […]