पुस्तक पढ्न र व्यायाममा समय छुट्याउँछु

नयाँवर्ष संघारमा सबैलाई जस्तै मलाई पनि उत्साह छ । अहिलेसम्म नयाँवर्षमा विशेष के गर्ने भन्ने त योजना बनिसकेको छैन । पहिला–पहिला हरेक नयाँवर्षमा नयाँ प्रोजेक्ट गर्ने र नयाँ ठाउँमा घुमफिर गर्ने संकल्प गर्थें, तर सालको अन्तिमतिर सोचेअनुरुप संकल्प पूरा गर्न नसक्दा दुःखी पनि हुन्थें । यो वर्ष मेरो करिअरको लागि निकै महत्वपूर्ण सावित भयो । […]

सम्बन्धित सामग्री

‘पुस्तकालय भएर मात्रै हुँदैन, पढ्न अभिप्रेरित गर्नुपर्छ’

पोखराको अमरसिंह माविमा कक्षा ११ मा पढ्ने ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुचि लाग्छ। पाठ्यक्रमको पुस्तक पढेर निस्किएको फुर्सदमा उनले बाहिरी विषयका पुस्तक पढ्नलाई समय छुट्याउँछिन्। बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो। ‘घरमा ड्याडी/ममीले पुस्तक पढ्न एकदमै रुचि दिनुहुन्छ। र उहाँहरूले पुस्तक घरमा ल्याउनुहुन्छ। त्यो देखेर यो पुस्तकमा के रहेछ ? […]

भूकम्प गएको ३८ दिन भइसक्यो, अझै विद्यार्थीले पाएनन् पुस्तक

काठमाडौँ : जाजरकोट र रुकुम (पश्चिम) मा भूकम्प गएको ३८ दिन बितिसक्दा पनि अझै विद्यार्थीहरू पाठ्यपुस्तकबाट वञ्चित भएका छन्। सरकार र स्थानीय तहको ढिलासुस्तीका कारण विद्यार्थीहरू अहिले पुस्तकबिनै पढ्न बाध्य भएका हुन्।स्थानी तहहरूका अनुसार अधिकांश विद्यालयमा पुस्तक पुगेको छैन भने कुनैमा कक्षा ७ सम्मका विद्यार्थीले मात्रै पुस्तक पाएका छन्। गत कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयमा क्षति पुगेको

पढिन छाडे पुस्तक, अधुरो हुँदैछ ज्ञान

‘जसरी हर बिहान चिया पिईन्छ, त्यसरी नै हरेक दिन केही न केही समय छुट्याएर पुस्तक पढ्न सकियो भने पठन संस्कृतिको विकास हुन्छ।’...

पढिन छाडे पुस्तक, अधुरो हुँदैछ ज्ञान

‘जसरी हर बिहान चिया पिईन्छ, त्यसरी नै हरेक दिन केही न केही समय छुट्याएर पुस्तक पढ्न सकियो भने पठन संस्कृतिको विकास हुन्छ।’...

फिल्म धेरै हेर्छु, पुस्तक कम पढ्छु

मन लागेको पुस्तक खोजेर भए पनि पढ्छु । पछिल्लो समय मैले वसन्त बस्नेतको ‘महाभारा’ पढिरहेको छु । फिल्म हेर्नबाट बचेको समय पुस्तक पढ्छु । जीवनमा पढ्न मन लागेका पुस्तक धेरै छन् । पढ्न अल्छी गर्छु ।...

श्रीमतीको पुस्तक पढ्न किन चाहदैनन् आयुष्मान

एजेन्सी : मुम्बई, १८ जेठ । आफ्नो नयाँ फिल्म ‘अनेक’लाई लिएर मूलधारको हिस्सा हुने अभिनेता आयुष्मान खुरानाले हालै मात्र पत्नी ताहिराका बारेमा एक खुलासा गरेका छन् । उनले पत्नीे लेखेको पुस्तक ‘ए ७ साइन अफ बिइङ’ बारे कुरा गर्दै पुस्तक नपढेको जनाएका छन् । पुस्तकमा ताहिराले आफू र आयुष्मानको सेक्स जीवनका बारेमा लेखेकी छन् । […]

‘पुस्तक छैन, कसरी पढ्नु ?’

म्याग्दी । नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत् भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका […]

सात सय वर्षदेखि रहष्यमा एउटा खतरनाक पुस्तक

काठमाडौँ- शिक्षित मानिस जान्ने भएदेखि नै पुस्तक पढ्न थाल्छ। स्कुल र कलेजका कोर्स बुक त भइहाल्यो, अतिरिक्त विषयका अनेक पुस्तकले बुढेशकालसम्म छाड्दैन। एकपटक पुस्तकका बारेमा एक पश्चिमा विज्ञले भनेका थिए, ‘यो पृथ्वीमा एक दिनमा जति पुस्तक प्रकाशित हुन्छन्, त्यसलाई पढ्न एउटा मान्छेलाई सूर्यको आयुले पनि पुग्दैन।’ विश्वमा प्रकाशित हुने अधिकांश पुस्तक पठनीय हुन्छन्। लेखकले पनि […]

धनाढ्य इलोन मस्कलाई छोडेपछि पूर्वप्रेमिकाले पढ्न थालिन् कार्ल मार्क्सको पुस्तक

अर्बपति इलोन मस्कसँग छुट्टिएपछि उनकी पूर्वप्रेमिका ग्रिम्सले कार्ल मार्क्सको कम्युनिस्ट मेनिफेस्टो पढ्न थालेको तस्वीर सार्वजनिक भएको छ । वास्तविक नाम क्लेयर एलिस बाउचर भएकी ग्रिम्सलाई अमेरिकाको लस एन्जिलिस शहरका सडकहरूमा शुक्रवार देखिएको थियो ।  ग्रिम्सले सन् १८४८ मा आएको पूँजीवादविरोधी कम्युनिस्ट घोषणापत्रको प्रति पढेकी थिइन् । आफूले पापाराजी र मिडियाबाट उक्त पुस्तक पढेको उनले बताइन् ।  मस्कसँग छुट्टिएपनि उनीहरू एकै ठाउँमा बसिरहेका छन् । आफू मस्कसँगै बसिरहेको र कम्युनिस्ट नबनेको उनले बताइन् । पापाराजीले आफूलाई प...

२५० पानाको एक रहस्यमय पस्तक, अहिलेसम्म कसैले पढ्न सकेको छैन

११ साउन, काठमाडौं । संसारमा कतिपय यस्ता रहस्य छन् जसलाई पार लगाउन अहिलेसम्म कसैले पनि सकेको छैन । यस्तै रहस्यको गुत्थीको रुपमा रहेको छ २ सय ४० पेजको एउटा पुस्तक । यो पुस्तक अहिलेसम्म कसैले पनि पढ्न सकेको छैन । इतिहासकारहरुका अनुसार यो रहस्यमय किताब ६ सय वर्ष भन्दा पनि पुरानो हो । यो किताब […]