श्रीमतीको पुस्तक पढ्न किन चाहदैनन् आयुष्मान

एजेन्सी : मुम्बई, १८ जेठ । आफ्नो नयाँ फिल्म ‘अनेक’लाई लिएर मूलधारको हिस्सा हुने अभिनेता आयुष्मान खुरानाले हालै मात्र पत्नी ताहिराका बारेमा एक खुलासा गरेका छन् । उनले पत्नीे लेखेको पुस्तक ‘ए ७ साइन अफ बिइङ’ बारे कुरा गर्दै पुस्तक नपढेको जनाएका छन् । पुस्तकमा ताहिराले आफू र आयुष्मानको सेक्स जीवनका बारेमा लेखेकी छन् । […]