धनाढ्य इलोन मस्कलाई छोडेपछि पूर्वप्रेमिकाले पढ्न थालिन् कार्ल मार्क्सको पुस्तक

अर्बपति इलोन मस्कसँग छुट्टिएपछि उनकी पूर्वप्रेमिका ग्रिम्सले कार्ल मार्क्सको कम्युनिस्ट मेनिफेस्टो पढ्न थालेको तस्वीर सार्वजनिक भएको छ । वास्तविक नाम क्लेयर एलिस बाउचर भएकी ग्रिम्सलाई अमेरिकाको लस एन्जिलिस शहरका सडकहरूमा शुक्रवार देखिएको थियो ।  ग्रिम्सले सन् १८४८ मा आएको पूँजीवादविरोधी कम्युनिस्ट घोषणापत्रको प्रति पढेकी थिइन् । आफूले पापाराजी र मिडियाबाट उक्त पुस्तक पढेको उनले बताइन् ।  मस्कसँग छुट्टिएपनि उनीहरू एकै ठाउँमा बसिरहेका छन् । आफू मस्कसँगै बसिरहेको र कम्युनिस्ट नबनेको उनले बताइन् । पापाराजीले आफूलाई प...

सम्बन्धित सामग्री

‘प्रहरीले मेरो हात भाँच्यो केही छैन, मिटरब्याज पीडितको माग पूरा होस्’

आइतबार साँझ मिटरब्याज विरोधी अभियन्ता सौरभ श्रेष्ठलाई भेट्न शान्तिवाटिका पुग्दा उनी कार्ल मार्क्स पढिरहेका थिए । उनलाई पढ्न निकै सकस भइरहेको थियो । कारण, उनको एउटा हातमात्र सद्दे छ– दाहिने । त्यही एउटा मात्र सद्दे हातको सहाराले पन्ना पल्टाउँदा पुस्तक असन्तुलित भएर हातबाट झर्थ्यो । पढ्नमात्र होइन, दैनिक जीवनका अन्य काम गर्न पन...