‘पुस्तकालय भएर मात्रै हुँदैन, पढ्न अभिप्रेरित गर्नुपर्छ’

पोखराको अमरसिंह माविमा कक्षा ११ मा पढ्ने ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुचि लाग्छ। पाठ्यक्रमको पुस्तक पढेर निस्किएको फुर्सदमा उनले बाहिरी विषयका पुस्तक पढ्नलाई समय छुट्याउँछिन्। बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो। ‘घरमा ड्याडी/ममीले पुस्तक पढ्न एकदमै रुचि दिनुहुन्छ। र उहाँहरूले पुस्तक घरमा ल्याउनुहुन्छ। त्यो देखेर यो पुस्तकमा के रहेछ ? […]

सम्बन्धित सामग्री

समान अधिकार कानुनमा लेखेर मात्रै हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, ३ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले र सहभागिताका कुरा कानुनमा लेखेर नपुग्ने व्यवहारमा नै लागू गर्नुपर्ने बताएका छन् । महिला महासन्धिको ४४औँ वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उनले कानुनमा लेखेका कुरा व्यवहारमा कार्यान्वयन हुनुपर्छ भने । “नेपालमा कानुन […]

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा

जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ । पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । देशभित्र उत्पादित …

अधिकार र आरक्षणले मात्रै हुँदैन, क्षमता विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानुनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिएका छन् । एक सय १२औँ नारी दिवसका अवसरमा पर्वतमा आयोजित ‘नेपालको संविधानमा महिलाका हकअधिकारको व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता पनि विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका हुन् । महिलालाई धेरै वर्षअघि कानुनमा विभेद गरिएको चर्चा गर्दै अध्यक्ष तिमिल्सि

गल्ती औंल्याइदिएपछि बर्बराउने हैन, सच्चिने हो

मुलुकको उन्नति र जनताको सुख, समृद्धिका लागि व्यवस्था बदलिएर मात्रै हुँदैन, अघिल्लो व्यवस्थाका शासकहरुलाई गाली गरेर मात्रै पनि उन्नति हुँदैन । अरुलाई गाली गरेर, आलोचना गरेर आफ्नो दूनो सोझ्याउनेहरु फटाहा हुन् । नेपालमा व्यवस्था बदलेर मात्र देश र जनताको विकास नहुँदो रहेछ भन्ने दृष्टान्त विगत तीन दशकयताको गतिविधिले देखाइसकेको छ । सत्तामा पुग्ने पार्टी र …

समाजवाद भनेर मात्रै हुँदैन, जनतालाई बुझाउनुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजवाद भनेर मात्र नहुने र यसको बारेमा जनतालाई मिहिन ढंगले बुझाउनुपर्ने बताएका छन्।...

महिलाका कारण मात्रै हुँदैन निःसन्तानको समस्याः डा.सुमि

‘सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको कारणबाट पनि हुन सक्छ’, उनले सुनाइन्।...

‘स्रोतले मात्रै हुँदैन जलविद्युत्मा दक्षता पनि चाहिन्छ’

काठमाडौं, (नेस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जल तथा ऊर्जा आयोगलाई जलस्रोतको अध्ययन अनुसन्धानसहित सो क्षेत्रको नियमनकारी निकायका रूपमा पनि विकास गरेर लैजानुपर्ने बताउनुभएको छ । आयोगको सचिवालयको गतिविधिबारे आइतबार जानकारी लिने क्रममा उहाँले भन्नुभयो–‘आयोगलाई नियमनका अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु ।’ कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्नेमा जोड […]

फोन नम्बर ...१८

सायद पेसेन्जरले गर्ने रुखो व्यवहार र हेलाले होला, हामीहरु उनीहरुप्रति कमिनागिरी देखाउँछौँ।  यदि पेसेन्जरले हामीलाई चालकको इज्जत दिन्थे भने पेसेन्जर हुर्काएकै समाजले हुर्काएका हामीहरुको संस्कारमा सिर्फूल मात्रै हुँदैन थियो।

बजेट राम्रो भएर मात्रै हुँदैन, कार्यान्वयन गर्न सक्नुपर्छ : मन्त्री नेम्वाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बजेटमा कार्यक्रमहरू राम्रा भएर मात्र नहुने बताएका छन्। उनले बजेट धेरै र राम्रा कार्यक्रम भएर मात्रै नहुने विगतको अनुभवले देखाएको बताए। “बजेट कार्यान्वयन गर्न सक्ने निकाय नभएसम्म धेरै बजेटले काम गर्दैन,” उनले भने।