निर्वाचनमा धाँधली भयो भन्दै दायर ट्रम्पको मुद्दा फेरि खारेज

निर्वाचनमा धाँधली भएको भन्दै जो बाइडेनलाई विजेता घोषणा नगर्न दायर गरिएको ट्रम्प अभियानको मुद्दा अदालतले खारेज गरेको छ। पेन्सलभानियामा राष्ट्रपति डोनाल्ड ट्रम्प अभियानले यस्तो मुद्दा दायर गरेको थियो। हुलाकबाट पठाइएका मतदानमा धाँधली भएको आरोप लगाउँदै यस्तो प्रक्रिया नै खारेज गर्नुपर्ने माग ट्रम्प अभियानको रहेको समाचारहरुमा जनाइएको छ। कुनै प्रमाणविना

सम्बन्धित सामग्री

अमेरिकाद्वारा साउदी राजकुमारविरुद्धको हत्या मुद्दा खारेज

न्यूयोर्क : अमेरिकाका एक न्यायाधीशले मङ्गलबार साउदी अरबका युवराज मोहम्मद बिन सलमानविरुद्ध अमेरिकास्थित पत्रकार जमाल खशोगीको हत्याको मुद्दा खारेज गरेका छन्। बाइडेन प्रशासनले उक्त मामिलामा युवराजलाई कानुनी उन्मुक्ति रहेको कुरामा जोड दियो।डिस्ट्रिक्ट अफ कोलम्बियाका न्यायाधीश जन बेट्सले भने कि उनी मुद्दा खारेज गर्न अनिच्छुक थिए। खगोशीको हत्यामा युवराजको संलग्नताको आरोप विश्वसनीय थियो। बाइडेन प्रशासनको निर्णयमा आफूसँग कुनै विकल्प नभएको उनले बताए। अदालतले अमेरिकी राष्ट्रपति जो बाइड

अमेरिकी अदालतद्वारा जमाल खग्गोशी मुद्दामा युवराजविरुद्धको मुद्दा खारेज

अमेरिकी अदालतले साउदी पत्रकार जमाल खग्गेशीको मृत्युको सम्बन्धमा युवराज मोहम्मद बिन सलमानविरुद्ध दायर गरेको मुद्दा खारेज गरेको छ । यो मुद्दा जमाल खग्गोशीकी प्रेमिकाले दायर गरेकी थिइन् ।वासिङ्टनको संघीय न्यायाधीशले आफ्नो फैसला सुनाउँदै राष्ट्रपति जो बाइडेनले दिएको इम्युनिटी (छूट)का कारण मुद्दा खारेज गरिएको बताए ।अमेरिकी जिल्ला न्यायाधीश जोन बेट्सका अनुसार उनी मुद्दा खारेज गर्न हिचकिचाइरहेका थिए, तर बाइडेन प्रशासनको निर्णयका कारण उनीहरुसँग कुनै विकल्प थिएन ।२५ पृष्ठको निर्णयमा न्यायाधीश जोन बेट्सले

टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले  यथाशिघ्र कानुन संशोधन गरि टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा बसेकाे बैठकले सो माग गरेकाे हो२०७९ भाद्र ३० गते सरकारद्वारा टिकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरी लगायतका आन्दोलनकारीहरुलाई मुद्दा खारेज गरी रिहाई गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको पार्टीले ठहर गर्दै पार्टीले शुरु देखि नै टिकापुर, महोत्तरी लगायतका देशभरीका विभिन्न ठा

सरकारद्वारा विप्लव नेतृत्वको नेता–कार्यक्रताको मुद्दा खारेज गर्ने निर्णय

काठमाडौं । सरकारले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ताहरुको मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्धन्यायिक प्रकृतिका मुद्दालाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था […]

विप्लवका नेता कार्यकर्ताविरुद्धको सबै मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरूद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको  मन्त्रिपरिषद्‌ बैठकले मुद्दा खारेज गर्ने निर्णय नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरेर बताएका छन्। सरकारको निर्णयको स्वागत गर्दै भनेका छन्, ‘देउवा सरकार तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारूकताका साथ अगाडी बढाउने र मुद्धा खारेजीका सम्वन्धमा मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्ण

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाएका छन् । उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमति अनुसार भएको समेत जनाएका छन् । ‘कार्यान्वयनको प्रक्रिया तदारुकताका साथ अगाडी बढाउने र मुद्दा

रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ। सन् २००९ मा अमेरिकाको लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन्। तर, अमेरिकी अदालतले मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि रोनाल्डोको मुद्दा खारेज गरेको हो। यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै आएका थिए। […]

जिल्ला न्यायाधीशविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चबाट खारेज

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा चितवनका जिल्ला न्यायाधीश विनोदकुमार गौतमविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा खारेज हुने आदेश गरेको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको भन्दै गौतम लगायत १ सय ६५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । […]

स्टिङ अपरेशनका सबै मुद्दा खारेज (संवैधानिक इजलाशको आदेशसहित)

काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अपरेशनलाई बदर ठहर गरेसँगै यससँग सम्बन्धित सबै मुद्दा खारेज भएको छ । स्टिङ अपरेशनविरुद्ध परेको रिटमा संवैधानिक इजलाशले मुद्दाको किनारा लगाउँदै अवैधानिक ठहर गरेपछि सबै मुद्दा खारेज भएको हो । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद […]