१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा चितवनका जिल्ला न्यायाधीश विनोदकुमार गौतमविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा खारेज हुने आदेश गरेको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको भन्दै गौतम लगायत १ सय ६५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । […]