लोकतान्त्रिक समाजवादी पार्टी नेपालले यथाशिघ्र कानुन संशोधन गरि टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा बसेकाे बैठकले सो माग गरेकाे हो२०७९ भाद्र ३० गते सरकारद्वारा टिकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरी लगायतका आन्दोलनकारीहरुलाई मुद्दा खारेज गरी रिहाई गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको पार्टीले ठहर गर्दै पार्टीले शुरु देखि नै टिकापुर, महोत्तरी लगायतका देशभरीका विभिन्न ठा