स्थानीय तह निर्वाचनमा लमजुङमा एमाले पहिलो पार्टी बन्यो

लमजुङ- स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूको मत परिणाम अनुसार नेकपा एमालेको मत भार धेरै देखिएको हो ।  जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सात सय २१ मत आएको छ भने गठबन्धन […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : जताततै खुम्चियो एमाले

काठमाडौँ- २०७९ सालको स्थानीय तह निर्वाचनमा पहिलो दलबाट खस्केर नेकपा एमाले दोस्रो दल बनेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर २९४ पालिका प्रमुख जितेर एमाले पहिलो दल बनेको थियो । यो पटक भने एमालेको सातै प्रदेशको नतिजा खस्केको छ । यो समाचार तयार पार्दासम्म एमालेले यो निर्वाचनमा २०५ पालिका जितेको छ । एमालेले अघ...

स्थानीय तह निर्वाचन : मधेसमा बलियो बन्यो एमाले, यस्ता छन् सफलताका राज

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा मधेसमा राम्रो सफलता पाएको छ । गत स्थानीय तहको चुनावमा २० पालिका जितेको एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म २९ वटा पालिका जितिसकेको छ । पार्टी विभाजन र सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुका बाबजुद एमालेले यतिका सङ्ख्यामा पालिका जित्नु सामान्य विषय होइन ।लामो समयदेखि एमालेप्रति मधेस सकारात्मक थिएन । मधेस आन्दोलनका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो दलका नेताहरूले दिएका अभिव्यक्तिका कारण मधेसी जनता एमालेप्रति रुष्ट थि

स्थानीय तहका सबै पदमा काँग्रेस ‘फर्स्ट’ पार्टी बन्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा काँग्रेस सबै हिसाबले ‘फस्र्ट’ पार्टी बन्ने दाबी गरेका छन् । उनको भनाइ छ, ‘काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र मत जे गने पनि हामी फस्र्ट पार्टी हुन्छौँ । यसमा मलाई कुनै सन्देह नै छैन ।’ स्थानीय तह निर्वाचनमा भएको गठबन्धनलाई विचित्रको देखेका छन् उनले । ‘स्थानीय तह निर्वाचन गठबन्धन भर्सेस एमाले होइन । दुई वटा विचित्र गठबन्धनबीच प्रतिस्पर्धा हो,’ उनी भन्छन्, ‘एमालेले नेतृत्व गरेको गठबन्धन र काँग्र

एमाले–राप्रपाको घोषणापत्र : जलविहारदेखि औद्योगिक ग्रामसम्म

बागलुङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन्। स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर अगाडि बढेका एमाले र राप्रपाले घोषणा पत्रमा ‘समृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पूरा गर्नको लागि आगामी ५ वर्षमा बागलुङ नगरपालिकालाई पर्यटकीय, व्यापारिक एंव सांस्कृतिक नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ।स्थानीय तह निर्वाचन २०७४ मा पनि एकसाथ निर्वाचनमा गएका एमाले राप्रपाले तालमेलको आधारमा उम्मेदवार उठाएका थि

स्थानीय तह निर्वाचन : दैलेखमा एमालेले जोगाउला वर्चश्व ?

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले दैलेखका ११ वटा स्थानीय तहमध्ये ७ वटामा प्रमुख/उपप्रमुख जितेको थियो । ९० वटा वडामध्ये आधाभन्दा बढीमा एमाले हावी भएको थियो । दोस्रो शक्तिको रुपमा रहेको नेपाली काँग्रेसले चारवटा पालिकामा प्रमुख/उपप्रमुख सहित ३० भन्दा बढी वडामा जितेको थियो भने नेकपा माओवादी जनमतका आधार तेस्रो शक्ति भए पनि कुनै पालिकामा जित हासिल गर्न सकेन । दैलेखमा नेपाल मजदुर किसान पार्टीले ३ र राप्रपाले एउटा वडा जितेका छन् ।वैशाख ३० हुने निर्वाचन नजिकिएसँगै दलहरु उम्मेदवारको टुङ्गो लग

स्थानीय तह निर्वाचन २०७९ : पाँच दल भर्सेस एमालेको सात दलीय ‘गठबन्धन’ !

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्ततः चुनावी मिति नजिकिँदै जाँदा गठबन्धन र तालमेललाई तीव्रता दिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच चुनावी तालमेल कसिलो बनाउने सहमतिपछि एमालेले पनि पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको हो ।पछिल्लो अवस्था हेर्दा सङ्ख

स्थानीय तह निर्वाचनः आआफ्नै दाउमा दलहरू

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ […]

स्थानीय तह निर्वाचनः आआफ्नै दाउमा दलहरू

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ […] The post स्थानीय तह निर्वाचनः आआफ्नै दाउमा दलहरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

५१ दलको निवेदन आयोगमा

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।

पोखराको मेयर बन्न केन्द्रीय नेतादेखि सांसदको होडबाजी, ३ महिना अघिदेखि नै दौडधूप

स्थानीय तह निर्वाचन घोषणा भएपछि गण्डकी प्रदेशको राजधानी पोखरामा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बन्न आकांक्षीहरूले जनताको नजिक पुग्ने उपाय खोजिरहेका छन् । देशको पर्यटकीय नगरी पोखराको मेयर बन्नका लागि पूर्व मन्त्रीदेखि पूर्व सांसदहरूले समेत आकांक्षा देखाएका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयर नेकपा एमालेले जितेको थियो । यतिबेला एमाले विरासत जोगाउने कोसिसमा छ भने कांग्रेसले चुनाव जित्ने रणनीति बनाइरहेको छ । ...