काठमाडौँ- २०७९ सालको स्थानीय तह निर्वाचनमा पहिलो दलबाट खस्केर नेकपा एमाले दोस्रो दल बनेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर २९४ पालिका प्रमुख जितेर एमाले पहिलो दल बनेको थियो । यो पटक भने एमालेको सातै प्रदेशको नतिजा खस्केको छ ।
यो समाचार तयार पार्दासम्म एमालेले यो निर्वाचनमा २०५ पालिका जितेको छ । एमालेले अघ...